१ आश्विन २०८३, बिहिबार । September 18, 2026

देवशिलामा पूजा एवं आरती तयारी गरिँदै


१५ माघ २०७९, आइतबार  

6
Shares

नेपालको श्री कृष्णागण्डकी तटबाट विधिपूर्वक ल्याइएको देवशिला । आइतबार बिहान श्री जानकी मन्दिरको प्राङ्गणमा पूजा एवं महाआरतीको तयारी गरिँदै । शिला आइतबार दिनभरि नै जनकपुरधाममा रहनेछ अनि शिला सोमबार बिहान भारतका लागि पठाइनेछ । अयोध्या मन्दिर र प्रतिमा निर्माणमा सक्रिय कलाकारहरुले नेपाली शिलाबाट भगवान् रामको बालस्वरुप ‘रामलला’ को प्रतिमा निर्माण गर्ने छन् । तस्बिरः चन्द्रदेव साह, रासस

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ