२७ बैशाख २०८२, शनिबार । May 10, 2025

श्रीधर र शान्तिश्रीको स्वरमा ‘कपालै कोरी’ गीत सार्वजनिक, भिडियोमा मेक्सम र मिस पबि



काठमाडौं । गायक श्रीधर अधिकारी र गायिका शान्तिश्री परियारको स्वरमा ‘कपालै कोरी’ बोलको गीत बिहिबार सार्वजनिक भएको छ ।

गीतमा शब्द एवं संगीत गायक अधिकारीकै छ भने एरेन्ज सुनिल परियारले गरेका छन् । मायाप्रेममा आधारित गीतको भिडियोमा मेक्सम गौडेल र मिस पबि प्रस्तुत छन् । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका हास्य कलाकार विष्णुप्रसाद गौडेल अर्थात ‘मेक्सम’ को यो पहिलो म्युजिक भिडियो हो ।

चर्चित टिकटकर मिस पबि भने पछिल्लो समय एकपछि अर्को म्युजिक भिडियोमा देखिँदै आएकी छिन् । रोहबिन पोखरेल, अकेशा पोखरेल, आलिशा बास्तोला समेत ‘कपालै कोरी’को भिडियोमा प्रस्तुत छन् । जेरी भण्डारीले कथा एवं निर्देशनमा ग्रामीण परिवेशमा भिडियो तयार पारिएको छ ।

विकेक विकको छायाँकन, मिलन विश्वकर्मा र पदम सुवेदीको सम्पादन रहेको भिडियो ‘अकेशा पोखरेल’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ११ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप