४ असार २०८३, बिहिबार । June 18, 2026

प्रेमप्रसादको परिवार भेट्न कीर्तिपुर पुगे गृहमन्त्री


११ माघ २०७९, बुधबार  

6
Shares

काठमाडौं । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई भेट्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पताल पुगेका छन् ।

मंगलबार आत्मदाहको प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको थियो । आचार्यको निधनपछि गृहमन्त्री लामिछानेले नयाँ दलहरूले पनि आशा जगाउन नसक्नुको दोषी आफू पनि भएका बताएका थिए । यस्तै, प्रेमका आफन्तले राज्यको जिम्मेवार व्यक्ति उपस्थित नभएको भन्दै शव बु्झन् मानेका थिएनन् ।

गृहमन्त्री पुगेपछि बल्ल शवको जिम्मा लिएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा