२१ मंसिर २०८२, शनिबार । December 6, 2025

प्रेमप्रसादको आफन्तले भनेः राज्यले वास्तै गरेन



काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनअगाडि मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका आफन्त अहिले कीर्तिपुर अस्पतालमा भेला भएका छन् ।

तर, उनीहरुले शवको जिम्मा लिएका छैनन् । राज्यको जिम्मेवार कोही उपस्थित नभएको भन्दै उनीहरुले शव बुझ्न नमानेका हुन् । मंगलबार आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान निधन भएको थियो ।

मृतक आचार्यका मामा बसन्त भट्टराईले मृत्युपछि सरकारको तर्फबाट कुनै पहल भएको बताए । उनले दुई बजेसम्म समय मागेको भन्दै त्यसपछि पनि राज्यबाट कुनै रेस्पोन्स नआए शव लिएर जाने बताए । प्रहरी र अस्पताल प्रशासनले समेत जतिसक्दो शव बुझ्न दवाव दिएको उनले बताए ।

मंगलबार साँझ आचार्यलाई भेट्न राज्यमन्त्री कार्की पुगेकी थिइन् । त्यतिबेला मृत्युको मुखमा रहेका आचार्यले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्न पठाइदिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ३ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको