७ चैत्र २०८२, शनिबार । March 22, 2026

संसद भवन अगाडी एक व्यक्तिले गरे आत्मदाहको प्रयास


१० माघ २०७९, मंगलबार  

12
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडी सडकमै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

इलामको पन्चकन्या– ६ स्थायी घर भएका अन्दाजी ३७ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । हाल ती व्यक्ति घाइते भएको र कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

यद्यपि घटना के कारणले भएको भन्ने बारे यकिन खुल्न सकेको छैन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ३ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो