४ असार २०८३, बिहिबार । June 19, 2026

वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा प्रगतिशील समुह विजयी


७ माघ २०७९, शनिबार  

15
Shares

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा प्रगतिशील वैदेशिक रोजगार व्यावसायी मंचले एतिहासिक विजयी हासिल गरेको छ ।

संघको २८औं साधारणसभा अन्तर्गत भएको निर्वाचनमा अध्यक्षमा प्रगतिशिल समुहका राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । भण्डारीले कुल १ सय ९९ मत प्राप्त गरेका छन् । संघको निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका निकट्तम प्रतिष्पर्धी भुवन सिंङ गुरुङ्ले १ सय ५७ मत गरेका छन् ।

त्यस्तै संघको प्रथम उपाध्यक्षमा डिक बहदुर खत्री (कुमार), द्वितीय उपाध्यक्षमा सन्जु गुरुङ र तृतीय उपाध्यक्षमा रोशन कटुवाल निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा मेघनाथ भुर्तेल, सचिबमा कर्ण राज कटुवाल, कोषध्यक्षमा सरिता घलेले विजय हासिल गरेको हुन् ।

यस्तै सदस्यहरुमा राजेन्द्र बस्नेत, बैकुण्ठ प्रसाद पौडेल(वैभव), देउमान नेम्वाङ (डि.एम. सुब्बा) र आनन्द प्रसाद कोइराला निर्वाचित भएका छन् । संघको निर्वाचनमा कूल ६४० प्रतिनिधिले मतदान गरेका थिए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १० : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा