२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन् ।

८ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री गिरीलाई एमाले २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा,लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाववादी १ र २ स्वतन्त्र सांसदहरुको सहित ५८ जनाले पक्षमा मतदान गेका छन् । नेकपा माओवादी संसदिय दलका नेता जोखबहादुर महराको आमाको निधन भएपछी उनी उपस्थित भएनन् ।

जसले गर्दा विश्वासको मत ५७ विपक्षमा २८ मत खस्यो । सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य भगवती अधिकारीले विश्वासको मत भने मुख्यमन्त्री लिला गिरीलाइ दिएकी छिन् । छलफल र समाझदारीका आधारमा उनले विश्वासको मत दिएको बुझिएको छ ।
उपस्थिति संख्याः ८६
मतदानमा सहभागीः ८५
पक्षमाः ५७
विपक्षमाः २८

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ