काठमाडौं । नेकपा एमालेका सांसद् देवराज घिमिरे प्रतिनिधिसभाले नयाँ सभामुखमा निर्वाचित भएका छन् ।
प्रतिनिधिसभामा मंगलबार भएको निर्वाचनमा घिमिरे प्रष्ट बहुमतसहित विजयी भएका हुन् । घिमिरेलाई सरकारमा रहेको एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टीबाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदले मत दिएका छन् ।
प्रतिक्रिया