२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

प्रतिनिधिसभाको नयाँ सभामुखमा देवराज घिमिरे निर्वाचित


५ माघ २०७९, बिहिबार  

15
Shares

काठमाडौं । नेकपा एमालेका सांसद् देवराज घिमिरे प्रतिनिधिसभाले नयाँ सभामुखमा निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा मंगलबार भएको निर्वाचनमा घिमिरे प्रष्ट बहुमतसहित विजयी भएका हुन् । घिमिरेलाई सरकारमा रहेको एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टीबाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदले मत दिएका छन् । 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ३ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध