५ आश्विन २०८३, सोमबार । September 21, 2026

पार्टीको मूल नीति बनाउन झलनाथको संयोजकत्वमा समिति गठन


४ माघ २०७९, बुधबार  

6
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा पार्टीको मूल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख, सचिव जनसंगठनका इन्चार्जसहितको बैठकले नेता खनालको संयोजकत्वमा समिति गठन गरेको हो । खनाल नेतृत्वको समितिले पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक मूल नीति र पार्टी निर्माणको मूल दिशाको बारेमा मस्यौदा तयार गर्नेछ । उक्त मस्यौदा पार्टी कमिटीहरुबाट अनुमोदन भएपछि कार्यान्वयनमा लगिने जनाएको छ ।

खनाल नेतृत्वको मस्यौदा समितिको सदस्यमा केशव लाल श्रेष्ठ,बेदुराम भुसाल, जगन्नाथ खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाक्री, सावित्रा भुसाल र गणेश बिक रहेका छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ४ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा