८ कार्तिक २०८३, आइतबार । October 25, 2026

सर्वदलीय बैठकमा किन जंगिए सीके राउत ?


३ माघ २०७९, मंगलबार  

12
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठकमा सत्तारुढ दल जनमत पार्टीका अध्यक्ष सीके राउत जंगिएका छन् ।

मन्त्रादल बाँडफाँटबारे सत्ता गठबन्धनमा भएको सहमति पालना नभएको अध्यक्ष राउत प्रधानमन्त्रीसँग जंगिएका हुन् । अध्यक्ष राउनतले बैठकमा भने– ‘हामीले मागेको मन्त्रालय किन दिइएन रु उद्योग मन्त्रालय मागेका थियौं किन खानेपानी दिइयो रु यस विषयमा पुनर्विचार गरियोस ।’

उद्योग मन्त्रालय दाबी गर्दै आएको जनमतले आज मन्त्रिपरिषद विस्तार हुँदा खानेपानी मन्त्रालय पाएको छ । तर, जनमतले उक्त मन्त्रालय अस्वीकार गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि