५ असार २०८३, शुक्रबार । June 19, 2026

मन्त्रालयको भागबन्डा टुंगियो, नयाँ मन्त्रीको शपथ भोलि


२ माघ २०७९, सोमबार  

18
Shares

काठमाडौं । सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएको हो । सत्ता गठबन्धन दलभित्र कसले कुन मन्त्रालयले चलाउने भन्नेबारे सहमति जुटेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बताए । उनले भने, ‘कुन पार्टीले कुन मन्त्रालयको जिम्मा लिने सहमति भइसकेको छ ।

मन्त्रालयको बाँडफाँट चाहिँ टुंगो लाग्यो । भोलि मन्त्री सार्वजनिक गर्ने तयारी छ ।’ मन्त्रालयको बाँडफाँटको लागि फेरि बैठक बस्नु नपर्ने गृहमन्त्री लामिछानेको भनाइ छ ।

उनले भने, ‘हामी फेरि मन्त्रालय बाँडफाँडका लागि बैठक बस्दैनौं । पार्टीमा छलफल गरेर मन्त्रीहरू सार्वजनिक गर्छौं ।’ लामिछानेका अनुसार नयाँ मन्त्रीहरूलाई भोलि दिउँसो १ बजेसम्म शपथ गराइनेछ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ११ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा