२२ श्रावण २०८३, शुक्रबार । August 7, 2026

एमालेबाट को–को थपिदै छन् मन्त्री


३० पुस २०७९, शनिबार  

189
Shares

काठमाडौं । नेकपा एमालेले नयाँ सरकारमा सामेल हुने अन्य मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ ।

सत्ता गठबन्धनमा सवैभन्दा ठुलो दललको हैसियतले ९ वटा मन्त्रालय पाएको एमालेले थपिने मन्त्रीहरुको टुङ्गो लगाएको हो । एमालेबाट थपिने मन्त्रीहरुमा एलपी सावाँ, विद्या भट्टराई, पदम गिरी, हरि उप्रेति रहेका छन् । त्यस्तै एमालेले सुनिता बराल र दीपा शर्मालाई राज्यमन्त्री बनाउँने तयारी गरेको छ ।

एमालेबाट यसअघि नै उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णुप्रसाद पौडेल सम्हालेका छन् भने राजेन्द्रकुमार राई, ज्वाला कुमारी साह, दामोदर भण्डारी विना विभागिय मन्त्रीको रुपमा शपथ ग्रहण गरिसकेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ५ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध