२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

परराष्ट्र नीति पुनरावलोकन गर्नुपर्नेमा विज्ञहरुको जोड


३० पुस २०७९, शनिबार  

42
Shares

काठमाडौं । नेपालको परराष्ट्र नीति पुनरावलोकन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

नेपाल बुद्दिजीवि परिषद, राष्ट्रिय सुरक्षा एबं बैदेशिक सम्वन्ध अध्ययन केन्द्रले आयोजना गरेको “विश्वराजनीति र नेपाल” बिषयक अन्तर–सम्बाद कार्यक्रममा वोल्दै विज्ञहरुले सो कुरा वताएका हुन् । कार्यक्रममा विषयवस्तु माथि प्रस्तुती गर्दै राजनीतिक विश्लेषक डा राजेन्द्र चापागाईले नेपालको सामरिक महत्व इतिहासमै सर्वाधिक बढेको हुँदा नेपालको परराष्ट्र नीतिमा पुनरावलोकन हुनुपर्ने बताएका छन् ।

सो कार्यक्रममा नेपाल–भारत सम्बन्ध, नेपाल–चिन सम्वन्ध, नेपाल–अमेरिका सम्बन्ध र नेपालको भूराजनीतिक जटिलताको बिषयमा गम्भीर छलफल भएको भएको थियो । कार्यक्रममा नेकपा (एमाले) का परराष्ट्र मामिला बिभाग उप–प्रमुख कृष्ण बहादुर केसीले बिश्वमामिला र नेपालको बदलिएको राजनीतिक समीकरणबारे आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल बुद्दिजीवी परिषद्का उपाध्यक्षद्वय बिधान आचार्य र डा.दीपेन्द्र भण्डारी, महासचिव ई.गजेन्द्र थपलिया, उप–महासचिव सुशील बिके, देवेन्द्र ढुंगाना, श्रषि उपाध्याय, भुमिदत्त पौडेल, भावना भट्ट, रचना शाही, पूर्णचन्द्र भुषाल, पाइलट मेल्सम ओझा लगायतका बुद्दिजीवीहरुले उक्त कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए ।

सो कार्यक्रमको संचालन अध्ययन केन्द्रका सह–संयोजक हरि प्रकाश चन्द (अग्निपुंज) ले गरेका थिए ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ११ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध