२९ माघ २०८१, मंगलबार । February 11, 2025

सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज निर्वाचन



धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयन लागि बिहिबार (आज) निर्वाचन हुँदैछ ।

सभामुख पदमा दुई जनाको उम्मेदवारी परेकाले निर्वाचनमार्फत् चयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ । सभामुख पदका लागि सत्ता साझेदार दलहरुको तर्फबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावल उम्मेदवार छन् ।

भण्डारीलाई उनको पार्टी माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन छ । रावललाई उनको पार्टी नेपाली कांग्रेससँगै एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् ।

५३ सदस्यीय प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तिमा २७ मत ल्याउनुपर्छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

६ दशमलव ५४ अंकले बढ्यो नेप्से, ७ अर्ब बढीको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

आजपनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ ।

ग्वाटेमालामा भयानक बस दुर्घटना, ५१ जनाको मृत्यु

एजेन्सी । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीको बाहिरी भागमा भयानक बस

आजको विनिमयदरः अमेरिकी डलर र युरोको भाउ बढ्यो, अन्यको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन

कस्तो छ माघ २९ गते मंगलबार (आज) को मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।