२ कार्तिक २०८३, सोमबार । October 19, 2026

विश्वासको मतबारे निर्णय गर्न कांग्रेस र नेकपा एसको बैठक बस्दै


२६ पुस २०७९, मंगलबार  

6
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने निर्णय गर्न नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीको बैठक बस्दैछ् ।

विश्वासको मतबारो निर्णय गर्न दुबै दलको बैठक बस्न लागेको हो । संसदीय दलको बैठक अघि कांग्रेसको पदाधिकारी र एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने छ । बैठकबाट विश्वासको मतबारे निर्णय गर्ने दुवै दलका नेताहरुले बताएका छन् ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची छ । संसद बैठक बिहान ११ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि