२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

यस्तो रहनेछ शनिबारको मौसम


२३ पुस २०७९, शनिबार  

6
Shares

काठमाडौं । शनिबार तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको छ ।

दिउँसो र रातको समयमा पनि धेरै भूभागमा हुस्सु र कुहिरो कायमै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम सफा रहेने छ । शीतलहरका कारण तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा सडक तथा हवाई यातायातमा समस्या हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अपिलसमेत गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ