१७ फाल्गुन २०८२, आइतबार । March 1, 2026

पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन आज



कास्की । सरकारले आइतबार (आजदेखि) पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औचारिक रुपमा सञ्चालनमा ल्याउँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान ११ बजे विमानस्थल उद्घाटन गरेसंगै विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउने छ । विमानस्थल बाट फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल उदघाटनको खुसियालीमा पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदासमेत दिएको छ ।

बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्याली निकाल्ने तयारी छ । चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले ११ अगष्ट २०१७देखि विमानस्थल निर्माण सुरु गरेको थियो ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो