२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

पुस २९ गते विश्वासको मत लिने तयारीमा दाहाल


१४ पुस २०७९, बिहिबार  

6
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस महिनाभित्रै विश्वासको मत लिने भएका छन् ।

यहि २५ गतेबाट प्रतिनिधिसभाको अधिवेशन सुरु हुने भएपनि पहिलो दिन पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने गर्ने र दोस्रो बैठकमा विश्वासको मत लिने तयारीमा दाहाल रहेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने मितिका विषयमा बिहीबार बसेको सत्ता साझेदार दलहरुको बैठकमा छलफलमा दाहाल आफैले यही महिनाभित्र विश्वासको मत लिने चाहना राखेका थिए ।

दाहाललाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगाएत केही स्वतन्त्र सांसदहरुको पनि समर्थन रहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध