६ आश्विन २०८३, मंगलबार । September 22, 2026

प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूत थोम्पसन बिच भेटवार्ता


१४ पुस २०७९, बिहिबार  

9
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसन बिच भेटवार्ता भएको छ ।

बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरीका बिचको द्विपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा दाहाललाई बधाई दिँदै सहकार्या गरेर काम गर्ने प्रतिवद्धता पनि जाहेर गरेको थिए ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा