९ श्रावण २०८३, शनिबार । July 26, 2026

कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई बोलाइयो फिर्ता


१२ पुस २०७९, मंगलबार  

12
Shares

काठमाडौं । गृहमन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षामा खटिएकाहरुलाई फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार विशिष्ट व्यक्तिको सुरक्षामा सरकारले आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने गरेको छ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर