२२ श्रावण २०८३, शुक्रबार । August 7, 2026

प्रधानमन्त्री कार्यालयको राणनीति सुधार गर्छुः प्रधानमन्त्री दाहाल


११ पुस २०७९, सोमबार  

6
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने आफ्नो पहिलो निर्णय सुनाएका छन् ।

सोमबार शपथपछि सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका दाहालले प्रधानमन्त्री कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णयमा हस्ताक्षर समेत गरेका थिए ।

प्रधानमन्त्री कार्यालयमा सुधारको आवश्यक्ता देखेर प्राधनमन्त्रीले यो निर्णय लिएको बताइएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध