२५ फाल्गुन २०८१, आइतबार । March 9, 2025

प्रदेश १ का नवनिर्वाचित सांसदहरुको शपथ हुँदै



काठमाडौं । प्रदेश नं. १ का नवनिर्वाचित सांसदहरुको शपथग्रहण सोमबार हुने भएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो साढे १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको जनाइएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द गनगाईंले प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउने छन् । त्यसअघि साढे १२ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले गनगाईंलाई शपथ खुवाउने छन् । त्यसपछि उनले प्रदेश सभाको हलमा अन्य सांसदहरुलाई शपथ खुवाउने कार्यतालिका रहेको छ ।

प्रदेश सभामा पाँच जना सांसदहरुले मातृभाषामा लिने भनेर नाम टिपाएका छन् । मातृभाषामा शपथ लिनेहरुमा इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्मला लिम्बू रहेको प्रदेश सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिल्ला स्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता रौतहट २०८१ सम्पन्न

रौतहट । रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा

च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज, उपाधिका लागि भारत र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज हुँदैछ ।

पीएम कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट आजदेखि, खेल लुम्बिनीका ३ रंगशालामा हुँदै

रुपन्देही । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट

पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आजको विनिमयदरः युरोको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको