८ चैत्र २०८२, आइतबार । March 22, 2026

कर्णाली प्रदेशसभा सदस्यको शपथ आज हुँदै


११ पुस २०७९, सोमबार  

6
Shares

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्यको शपथ ग्रहण सोमबार हुने भएको छ ।

प्रदेश सभाका ज्येष्ठ सदस्यका हैसियतले दैलेखबाट निर्वाचि सांसद विनोदकुमार शाहले नवनिर्वाचित सदस्यहरुलाई शपथ खुवाउने भएका छन् । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख तिलक परियारले ज्येष्ठ सदस्य विनोद कुमार शाहलाई सोमबार बिहान साढे ११ बजे शपथ ग्रहण गराउने भएका छन् ।

त्यसपछि ज्येष्ठ सदस्य शाहले दिउँसो तीन बजे अन्य सांसदहरुलाई सपथ खुवाउने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा ९२० बमोजिम तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो