२१ माघ २०८१, सोमबार । February 3, 2025

राप्रपाले संसदिय दलको नेता चयन गर्दै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार संसदीय दलको नेता चयन गर्ने भएको छ ।

संसदिय दलको नेता चयनका लागि राप्रपाले निर्वाचित सांसदहरुको बैठक साढे २ बजे पार्टी कार्यालयमा बस्ने भएको छ । राप्रपाका प्रतिनिधिसभामा प्रत्यक्षबाट ७ र समानुपातिक पद्धतिबाट ७ गरी कुल १४ जना सांसद निर्वाचित भएका छन् ।

हालसम्म यो पार्टीमा संसदीय दलको नेतामा कसैले दावी सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  २ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँ मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मेरिकी डलर एकको

माघ २१ गते सोमबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २१ गते

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

त्रिकोणात्मक महिला टी–२० सिरिजः नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट