५ आश्विन २०८३, सोमबार । September 22, 2026

गगनको प्रस्तावकमा शेखर र समर्थकमा धनराज रहने


५ पुस २०७९, मंगलबार  

6
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले संसदिय दलको नेतामा महामन्त्री गगन थापालाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

साथै थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहने भएका छन् । मंगलबार दिउँसो सिंहदरबार स्थित होटल बसेरामा बसेको इतर पक्षको बैठकले कोइराला र गुरुङलाई प्रस्तावक र समर्थक बनाउने निर्णय गरेको हो । कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदैछ भने त्यसका लागि मंगलबार मनोनयन दर्ताको कार्यक्रम तोकिएको छ ।

संसदीय दलमा संस्थापन पक्षबाट भने शेरबहादुर देउवा नै उम्मेदवारको रुपमा अगाडी सरेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा