२२ श्रावण २०८३, शुक्रबार । August 7, 2026

प्रतिनिधिसभाको जेष्ठ सदस्य राणाको बुधबार शपथ हुने


५ पुस २०७९, मंगलबार  

6
Shares

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राप्रपाको ८१ वर्षीय पशुपति शमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्ने भएका छन् ।

राष्ट्रपति कार्यालयले जबरालाई शपथका लागि बुधबार दिउँसो १ बजेको समय दिएको छ । मंगलबार संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न जबरलाई जेष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका अनुसार राणाको उमेर ८१ वर्ष पुरा भएको छ ।

नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिएपनि उनको नागरिकतामा त्रुटी रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राणा ज्येष्ठ सदस्य ठहर भएका हुन् ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १२ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध