२२ माघ २०८२, बुधबार । February 4, 2026

सांसदहरुको लोगो बनाउन मात्र १६ लाख खर्च



काठमाडौं । सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ ।

त्यसको लागि धेरै तयारी लगभग पूरा भइसकेको संसद सचिवालयले जनाएको छ । सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ । लोगो तयार भइसकेको छ ।

संघीय संसद सचिवालयले २ सय ७५ जना सांसदको लागि लोगो बनाएको हो । संसद सचिवालयले सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब पाँच हजार आठ सयको लागतमा तयार भएको हो । हिसाब गर्दा २ सय ७५ वटा सांसदको लोगो बनाउन १५ लाख ९५ हजार रुपैयाँ परेको देखिएको छ ।

सचिवालयले केहि थान लोगो बढी नै छाप्ने भएकाले १६ लाख रुपैयाँ भन्दा धेरै खर्च भएको अनुमान छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ११ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल