२३ फाल्गुन २०८१, शुक्रबार । March 7, 2025

प्रहरी सेवाबाट अवकास लिएका कुमार थापा ड्रागन खेतीमा रमाउँदै



नुवाकोट । नुवाकोटको पञ्चकन्या–१ कल्चे स्थित पञ्चकन्या एग्रो टुरिजम प्रालीले का सञ्चालक कुमार थापाले ड्रागन फ्रुट खेती सुरु गरेको ८ महिनामै उत्पादन सुरु भएको छ ।

नेपाल प्रहरीको सेवाबाट अवकास पाएका थापाले करिब २ करोड ५० लाख लगानिमा ड्रागन खेती सुरु गरेका थिए । पहिलो चरणमा रोपिएका विरुवामा फल लाग्न थालेसंगै थापाले नुवाकोट देखी काठमाडौं सम्म पुर्‍याएर बिक्री गर्न थालेका छन् । बजारमा ८ सय प्रतिकिलो बिक्री गर्ने भएपनि थापाले फार्ममै पुगेर खरिद गर्नेलाई ५ सय प्रतिकिलोको दरले उपलब्ध गराउने गरेका छन् ।

स्वास्थ्यको लागी निकै हितकर मानिने यो फलको नियमित सेवन गर्नाले शरिरको विशाक्त तत्वलाई हटाउन र उच्च रक्तचाप घटाउन मद्धत गर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । यसलाई फल, तरकारी, फूल तथा स्वास्थ्यवर्धक औषधिको रुपमा सेवन गरिने भएकाले पछिल्लो समय ग्राहकको रोजाईमा पर्ने गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय