४ असार २०८३, बिहिबार । June 19, 2026

जन्मघरमा राष्ट्रपति भण्डारी


२८ मंसिर २०७९, बुधबार  

6
Shares

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार आफ्नो जन्मघर भोजपुर पुगिन् ।

भोजपुरको रामप्रसादराई गाउँपालिका–५ आमबोटेमा रहेको आफ्नो जन्मघरको निरीक्षण गरिन् । त्यसक्रममा उनले आफुले अध्ययन गरेको विद्यालयमा विद्यार्थीसँग पनि तस्वीर खिचाइन् । रामप्रसादराई गाउँपालिका–५, मानेभन्जयाङ्गस्थित आफुले विद्यालय शिक्षा आर्जन गरेको विद्यालय बेहेरेश्वर माविका विद्यार्थीहरूसँग उनले सामूहिक तस्वीर खिचाइन् ।

तस्वीरहरूः रासस

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १० : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा