१८ फाल्गुन २०८२, सोमबार । March 2, 2026

सरकारको गलत निर्णयको भारी कांग्रेसले बोक्दैन, अध्यादेश तत्काल फिर्ता लिनुपर्छ: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले हालै ल्याएको अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्ने गरी ल्याइएको अध्यादेश अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाउने निर्णय गरेसँगै कांग्रेसका महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन् ।

‘अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अत: सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन।’ उनले  भनेका छन् । सरकारको सो निर्णयले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेमश चौधरी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका नेता/कार्यकर्ता लाभग्राही हुने सक्नेछन् ।

यस विषयमा अहिले सरकारकाे सर्वत्र विराेध भइरहेकाे छ । सत्तामै रहेको कांग्रेसभित्रै पनि त्यसको विरोध भएको छ । आजै मात्र कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले गलत भएको भनिसकेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ३ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по

Книга Стива Нисона «Японские свечи» грандиозный прорыв

Японские свечи Грегори Моррис скачать книгу бесплатно Третья из гор,

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो