१ आश्विन २०८३, बिहिबार । September 17, 2026

शान्ति मिसनका टोली फकिँदै


२५ मंसिर २०७९, आइतबार  

6
Shares

उत्तरपूर्वी अफ्रिकी राष्ट्र दक्षिण सुडानमा नेपाली सेनाकोतर्फबाट शान्ति मिसनमा गई एक वर्ष कार्य पूरा गरेका नेपाली सेना, श्री चन्दननाथ गणका टोली (शा.से) दक्षिण सुडानको राजधानी जुबाबाट नेपाल फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्दै । यो टोलीमा अधिकृत तथा अन्य दर्जाका २१३ जना सहभागी रहेको जनाएको छ । तस्बिरः रत्न श्रेष्ठ, रासस

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १० : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ