२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

रास्वपाले छान्यो १३ जना समानुपातिक सांसद, को–को परे ?



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको नाम टुंगो लगाएको छ।

शनिबार बसेको पार्टीको बैठकले समानुपातिक सासंदको अन्तिम सूची तयार गरेको हो । प्रत्यक्षतर्फ सात सिट जितेको यस पार्टीले समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको छ ।  

खस आर्यतर्फ
डा. चन्दा कार्की
डोलप्रसाद अर्याल
निशा डाँगी
विनीता कठायत

दलिततर्फ
सन्तोष परियार
शिव नेपाली

आदिवासी/जनजातितर्फ
डा. ढाकाकुमार श्रेष्ठ
इन्दिरा रानामगर
सुमना श्रेष्ठ

मधेशीतर्फ
लक्ष्मी तिवारी
मनिष झा

थारुतर्फ
अशोककुमार चौधरी

मुस्लिमतर्फ
असिम शाह

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ३ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय