३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

राजधानीको सुरक्षा गर्न मुख्यमन्त्रीको निर्देशन


२३ मंसिर २०७९, शुक्रबार  

18
Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई ध्यान दिन निर्देशन दिएका छन् ।

उनले प्रदेश सकरारले देउखुरीमा राजधानी निर्माणको कार्यान्वयनकोे झण्डा उत्तोलन कार्यक्रम गरी औपचारिक रुपमा कार्य सञ्चालन गर्नका लागि तीव्र तयारी भइ रहेको बताए । मुख्यमन्त्री केसीले सुरक्षा समितिको बैठकमा लुम्बिनी प्रदेशको स्थायी मुकाम देउखुरीमा लागि कार्यन्वय गर्नका लागि अनुरोध गरे । मुख्यमन्त्री केसीले स्थायी मुकामको सुरक्षाका लागि सम्पूर्ण तयारी गर्नका सुरक्षा निकायले निर्देशन दिएका छन् ।

उनले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गका लागि सबै सम्मेम भएर प्रदेश सभाले गरेको निर्णललाई कार्यन्वयका लागि सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । राजधानी सुरक्षाको दृष्टिले निकै सम्वेदन शील विषय भएको भन्दै सि.सी. क्यामरा जडान, ट्राफिक कार्यालयको व्यवस्था, मन्त्रालयको सुरक्षा लगायत र मुख्यमन्त्री एवं मन्त्री ज्यूहरुको सुरक्षा लगायतको विषयमा व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि