५ असार २०८३, शुक्रबार । June 19, 2026

नेक्सस र बेस्ट ग्रुप फाइनलमा


२२ मंसिर २०७९, बिहिबार  

60
Shares

कठमाडौं । आयोजक नेक्सस इन्टरनेसनल एकेडेमी र बेस्ट ग्रुप भिजन एकेडेमी पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा नेक्ससले लोयल्टी एकेडेमीलाई ४–० गोलले पराजित गर्‍यो । नेक्ससका अनिश थापा मगरले २ तथा देवराज मगर र दिलन लिम्बूले १–१ गोल गरे । बेस्ट ग्रुपले लाइसियम प्याराडाइसलाई २–१ गोलले हरायो । बेस्ट ग्रुपका लागि दुवै गोल साहिल तामाङले गरे ।

लाइसियमका सुजन खत्रीले १ गोल फर्काए । फाइनल शनिबार हुनेछ । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक विवेक कट्वालले जनाएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ५ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा