११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

स्वीकृति नभएका शिक्षण संस्थामा भर्ना नगर्न सीटीईभीटीको आग्रह


२१ मंसिर २०७९, बुधबार  

6
Shares

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले सम्बन्धन तथा स्वीकृति नलिएका शिक्षण संस्थामा भर्ना नगर्न आग्रह गरेको छ ।

केही शिक्षण संस्थाहरुले सम्बन्धन तथा स्वीकृति नलिई विभिन्न कार्यक्रममा विद्यार्थी भर्ना आह्वान गरेपछि भर्ना नगर्न आग्रह गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन २०४५ तथा परिषद् नियमावली २०५१ अनुसार प्रमाणपत्र –डिप्लोमा तह सम्मका कार्यक्रम सञ्चालन तथा स्वीकृति दिने कानुनी अधिकार परिषद् समक्ष रहेकोमा यस परिषद्बाट सम्बन्धन तथा स्पकृति नलिइ केही शिक्षण संस्थाले नलिइ सम्बन्धन तथा स्वीकृति नलिई विभिन्न कार्यक्रममा विद्यार्थी भर्ना आह्वान गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साथै ‘प्रचलित प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन २०४५, परिषद् नियमावली २०५१ विपरीत हुने गरी विद्यार्थी तथा प्रशिक्षार्थी भर्ना गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली