२४ माघ २०८१, बिहिबार । February 6, 2025

चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च प्रवेश नदिन सर्कुलर



काठमाडौं । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्चमा प्रवेश अनुमति नदिन सर्कुलर गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयलाई प्रवेश अनुमति नदिन सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । सर्वोच्च अदालतमा बसेको फूलकोर्ट बैठकको निर्णय र अन्य निकायसँगको समन्वयमा सर्वोच्च प्रवेशमा रोक लगाउन सर्कुलर गरिएको बताइएको छ । अघिल्लो संसद्ले महाअभियोग प्रस्ताव टुङ्गो नलगाएको अवस्थामा संसद् सचिवालयले जबरालाई महाअभियोग ‘निस्प्रभावी’ भएको पत्र दिएको छ ।

बुधबार पत्र पाएका जबराले सर्वोच्चमा हाजिर हुने तयारी गरेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ४ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

निरन्तर उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो तोलामा ?

काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको

त्रिकोणात्मक महिला टी २० सिरिजः आज नेदरल्याण्डस र थाइल्याण्ड भिड्दै

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय त्रिकोणात्मक टी २०

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, अन्य मुद्राको बिक्रिदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः काठमाडौंमा चिसो केही बढ्यो, कस्तो छ देशभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको

माघ २४ गते बिहीबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २४ गते