२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

गोकुल बास्कोटाको घरमा शंकापद वस्तु फेला, सेनाको टोली पुग्यो


१८ मंसिर २०७९, आइतबार  

18
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकापद वस्तु फेला परेको छ ।

शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता ढिएसपी राजु पाण्डेले जानकारी दिएका छन् । शंकास्पद वस्तु फेला परेपछि वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको उनले बताए। ‘ अहिले सेनाको बम डिस्पाजल टोली आएर अनुसन्धान भइरहेको छ,’ पाण्डेले भने,‘ काठमाडौंबाट पनि थप टोली आएर काम सुरु भएको हो।’

आइतबार बिहान बास्कोटाको घरको पर्खालमा शंकास्पद वस्तु देखिएको थियो । शंकास्पद वस्तु कसले राख्यो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । बास्कोटा भने अहिले घरमा छैनन्।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध