२१ फाल्गुन २०८१, बुधबार । March 6, 2025

समानुपातिकतर्फ एक करोड चार लाख मत गन्दा कुन दलको अवस्था कस्तो ?



काठमाडौं । देशका अधिकांश क्षेत्रको मत गणना सकिँदा समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ ।

एक करोड ४ लाख २० हजार १२५ मत गनिँदा एमालेले २७ लाख ८८ हजार ३५६ मत पाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५६ सिट जितेर पहिलो बनेको नेपाली कांग्रेस समानुपातिकमा दोस्रो दल बनेको छ । कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएको छ ।

त्यस्तै एघार लाख ६२ हजार १२४ मतसहित नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ५४३ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८ मत पाएको छ । यसै निर्वाचनबाट उदाएको जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत ल्याएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान

अमेरिकाबाट डिपोर्ट भएका ९ जनालाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर बुधबार बिहान नेपाल आईपुगेका मध्य

पर्वतमा जीप दुर्घटना, २ जनाको मृत्यु ७ घाइते

पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

तोलामा ९ सयले बढ्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

अवैधरुपमा बसेका ११ नेपालीहरूलाई लिएर काठमाडौं ओर्लियो अमेरिकाकी जहाज

काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ११ नेपालीलाई