२० फाल्गुन २०८२, बुधबार । March 5, 2026

यी हुन् कांग्रेसबाट विजयी उम्मेदवारहरू (नाम सहित)


१४ मंसिर २०७९, बुधबार  

24
Shares

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५४ स्थानमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ । त्यस्तै नेकपा (एमाले) ले ४४ स्थानमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी ७/७ सिटमा विजयी भएका छन् ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एक–एक स्थानमा जित हासिल गरेका छन् । यस्तै ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् । सुनसरी ४ मा मतगणना भईरहेको छ भने बाजुरा, स्याङ्जा २ र दोलखामा मतगणना सुरु हुन सकेको छैन ।

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा बिहीबार पुनः मतदान गराउने निर्णय गरेको छ ।

यी हुन् कांग्रेसबाट विजयी उम्मेदवार:

प्रदेश १

१. विश्व प्रकाश शर्मा – झापा क्षेत्र नं १
२. दिपक खड्का – संखुवासभा
३. सिता गुरुङ्ग – तेर्हथुम
४. डिग बहादुर लिम्वु – मोरङ्ग क्षेत्र नं १
५. सुनिल कुमार शर्मा – मोरङ्ग क्षेत्र नं ३
६. डा. शेखर कोइराला – मोरङ्ग क्षेत्र नं ६
७. राम हरि खतिवडा – ओखलढुंगा
८. डा. नारायण खड्का – उदयपुर क्षेत्र नं १

मधेश प्रदेश

९. दिनेश कुमार यादव – सप्तरी क्षेत्र नं ३
१०. तेजु लाल चौधरी – सप्तरी क्षेत्र नं ४
११. राम कृष्ण यादव – धनुषा क्षेत्र नं २
१२. महेन्‍द्र कुमार राय – महोत्तरी क्षेत्र नं ४
१३. देव प्रसाद तिमलसेना – रौतहट क्षेत्र नं ४
१४. अजय कुमार चौरसिया – पर्सा क्षेत्र नं २
१५. रमेश रिजाल – पर्सा क्षेत्र नं ४

बागमति प्रदेश

१६. पुर्ण वहादुर तमाङ्ग ९कान्छाराम० – रामेछाप
१७. श्‍याम कुमार घिमिरे – सिन्धुली क्षेत्र नं १
१८. मोहन आचार्य – रसुवा
१९. रामनाथ अधिकारी – धादिङ्ग क्षेत्र नं २
२०. अर्जुन नरसिंह के।सी।– नुवाकोट क्षेत्र नं २
२१. प्रकाश मान सिंह – काठमाडौं क्षेत्र नं १
२२. सन्तोष चालिसे – काठमाडौं क्षेत्र नं ३
२३. गगन कुमार थापा – काठमाडौं क्षेत्र नं ४
२४. प्रदीप पौडेल – काठमाडौं क्षेत्र नं ५
२५. राजेन्द्र कुमार के।सी। – काठमाडौं क्षेत्र नं १०
२६. दुर्लभ थापा क्षेत्री – भक्तपुर क्षेत्र नं २
२७. उदय शम्शेर ज।ब।राणा – ललितपुर क्षेत्र नं १
२८. मोहन बहादुर बस्नेत – सिन्धुपाल्चोक क्षेत्र नं २

गण्डकी प्रदेश

२९. राजेन्द्र बजगाई – गोरखा क्षेत्र नं १
३०. टेक बहादुर गुरुङ – मनाङ्ग
३१. रामचन्द्र पौडेल – तनहुँ क्षेत्र नं १
३२. शंकर भण्डारी – तनहुँ क्षेत्र नं २
३३. राजु थापा – स्याङ्जा क्षेत्र नं १
३४. डा. शशांक कोइराला – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १
३५. विष्णु कुमार कार्की – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं २
३६. योगेश गौचन थकाली – मुस्तांग
३७। खम बहादुर गर्बुजा – म्याग्दी

लुम्बिनी प्रदेश

३८. चन्द्रकान्त भण्डारी – गुल्मी क्षेत्र नं १
३९. सुरेन्द्र राज आचार्य – कपिलवस्तु क्षेत्र नं २
४०. दिपक गिरी – दाङ क्षेत्र नं ३
४१. किशोर सिह राठोर – बाँके क्षेत्र नं ३
४२. संजय कुमार गौतम – बर्दिया क्षेत्र नं १
४३. विनोद कुमार चौधरी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १

कर्णाली प्रदेश

४४. ऐन बहादुर शाही ठकुरी – मुगु
४५. दिक्पाल कुमार शाहि – दैलेख क्षेत्र नं २
४६. पूर्ण बहादुर खड्का – सुर्खेत क्षेत्र नं १
४७. हृदयराम थानी – सुर्खेत क्षेत्र नं २

सुदूरपश्चिम प्रदेश

४८. पुष्प बहादुर शाह – अछाम क्षेत्र नं २
४९. विर बहादुर बलायर – कैलाली क्षेत्र नं ४
५०. डिल्ली राज पन्त – कैलाली क्षेत्र नं ५
५१. दिलेन्द्र प्रसाद बडू – दार्चुला
५२. शेर बहादुर देउवा – डडेलधुरा
५३. नारायण प्रकाश साउद – कन्चनपुर क्षेत्र नं २
५४. रमेश लेखक – कन्चनपुर क्षेत्र नं ३

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ३ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по