३० बैशाख २०८२, मंगलबार । May 13, 2025

देशभरको मौसमको अवस्था बुधबार कस्तो छ त ?



काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा आंशिक बदली रहेको छ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा भने आंशिक बदली हुनेछ । साथै बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार राति भने प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुरको चोरमारामा पुल भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । नवलपुरको चोरमारामा पर्ने गिरुवारी खोलाको पुल भाँचिएको कारण

कूल पूजा गर्न गएका दम्पतीको सडक दुर्घटनामा मृत्यु

रुकुम । सानीभेरी गाउँपालिका–१० तिमिलेमा भएको सवारी दुर्घटनामा एक दम्पतीको

भुटान महिला लिगमा नेपाली डिफेन्डर पूजा रानाको डेब्यु गोल, टिमको शानदार जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पूजा रानाले

रुकुम पश्चिममा जिप दुर्घटनाः एकको ज्यान गयो, तीन गम्भीर घाइते

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्ली–तिमिले भित्री सडक

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका