७ असार २०८३, आइतबार । June 21, 2026

झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी


१३ मंसिर २०७९, मंगलबार  

6
Shares

झापा । झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा खसेको चार लाख ३६ हजार पाँच सय ८६ मतमध्ये २२ हजार पाँच सय ६४ मत अर्थात् पाँच दशमलव ४५ प्रतिशत मत बदर भएको छ । यसमा प्रदेशको भन्दा प्रतिनिधिसभामा एक हजार तीन सय ९६ मत बढी बदर भएको हो ।

उनले प्रतिनिधिसभाको क्षेत्र नं १ मा खसेको ६७ दशमलव ८१ मतमध्ये पाँच दशमलव ९१ प्रतिशत, क्षेत्र–२ मा खसेको छ दशमलव ६५ मतमध्ये छ दशमलव ९९ प्रतिशत, क्षेत्र नं ६७ दशमलव ५२ मतमध्ये चार दशमलव ६४ मत बदर भएको छ ।यसैगरी क्षेत्र नं ४ मा खसेको ६४ दशमलव ५६ मतमध्ये छ दशमलव २१ प्रतिशत, क्षेत्र नं ५ मा ६४ दशमलव १६ प्रतिशत मत खसेकामा पाँच दशमलव ४५ प्रतिशत गरी प्रतिनिधिसभामा कूल मत बदर प्रतिशत पाँच दशमलव ८१ प्रतिशत रहेको प्रमुख निरौलाको भनाइ छ । प्रदेशसभातर्फ क्षेत्र नं १ (१)मा खसेको ६७ दशमलव ८० मतमध्ये पाँच दशमलव ७२ प्रतिशत, ९२० मा खसेको ६७ दशमलव ८२ मतमध्ये पाँच दशमलव २७ प्रतिशत मत बदर भएको छ ।

क्षेत्र नं २ को (१) मा ६५ दशमलव नौ प्रतिशत खसेको मतमा नौ दशमलव ४६ प्रतिशत, ९२० मा खसेको ६५ दशमलव २३ मतमध्ये छ दशमलव ६९ मत बदर भएको छ । क्षेत्र नं ३ को (१) खसेको ६७ दशमलव ३६ प्रतिशत मतमध्ये चार दशमलव ३४ मत, ९२०मा खसेको ६८ दशमलव ६४ मतमध्ये चार दशमलव ३९ प्रतिशत मत बदर भएको कार्यालयको जनाएको छ । यसैगरी क्षेत्र नं ४ को (१) का ६२ दशमलव ५१ प्रतिशत मतमध्ये पाँच दशमलव आठ प्रतिशत (२) मा खसेको ६६ दशमलव सात प्रतिशतमध्ये पाँच दशमलव २७ प्रतिशत मत बदर भएको छ ।

क्षेत्र नं ५ को (१) मा खसेको ६४ दशमलव सात प्रतिशतमध्ये ४ दशमलव ८४ मत र ९२० मा खसेको ६३ दशमलव ९७ प्रतिशत मतमध्ये चार दशमलव १२ मत बदर भएको कार्यालय प्रमुख नेपालले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा