४ असार २०८३, बिहिबार । June 18, 2026

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार


१० मंसिर २०७९, शनिबार  

6
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विजयको खुसीयाली मनाउने कार्यक्रम सकिएको बताउदै आफ्नो निर्वाचन खर्च सार्वाजनिक गरेका छन् ।

लामिछानेले शनिबार सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ मात्र खर्च भएको पनि जानकारी दिएका हुन् । उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् । चिवन क्षेत्र २ बाट निर्वाचित लामिछानेले आफुलाई मतदान गरी विजयी गराएकोमा मतदातालाई धन्यवाद दिएका छन् ।

उनले निर्वाचन सकिएको र आफु निर्वाचित भैसकेकाले अब विजयको खुसियाली मनाउने समय सकिएको भन्दै १० बुँदामा आफ्नो प्रतिबद्धता समेत जनाएका छन् । राजनीतिक भेटघाट र पार्टीको महत्वपुर्ण कामका लागि शनिबार साँझ काठमाडौं जाने उल्लेख गर्दै केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर यहाँका नागरिकको सेवामा समर्पित हुने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १० : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा