२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

कपिल्वस्तु–३ मा एमालेका गुप्ता विजयी



कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर–३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी भएका छन् ।

नवौं पटकको प्रयास पछि उनि प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए ।

उनीहरुबीचको मतान्तर ३ हजार ६ सय ३७ रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले