११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

प्रेम सुवाल झण्डै चार गुणा बढी मतान्तरले विजयी


८ मंसिर २०७९, बिहिबार  

39
Shares

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवाल विजयी भएका छन् ।

भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवालले जित जोगाउँदै पुनः संसद सदस्यका लागि विजयी भएका छन् । उनले करिब चार गुणा बढी फराकिलो मतान्तरले जित हात पारेका हुन् । प्रेम सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी भएका हुन् ।

उनलाई पछ्याउने क्रममा नेकपा एमालेका नवराज गेलाल भने ११ हजार मतमै रोकिए । गेलालले ११ हजार ९६८ ल्याएका छन् भने अर्का उम्मेदवार राप्रपाका भरतबहादुर खड्काले ९ हजार ३०३ मत मात्रै ल्याएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ११ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली