१३ फाल्गुन २०८१, मंगलबार । February 26, 2025

रुपन्देही २ (१) मा एमालेका गिरी विजयी



रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा (एमाले) का लिला गिरी निर्वाचित भएका छन् ।

एमाले पोलिटब्युरो सदस्य गिरी प्रदेशका पूर्वमन्त्रीसमेत हुन् । गिरीले १७ हजार छ सय ३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी (कुमार) ले १४ हजार नौ सय ९८ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिए । यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो ।

क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ अगाडि छन्।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ११ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताप्लेजुङको फुङलिङ क्षेत्रमा लागु गरिएको निषेधाज्ञा हट्ने

काठमाडौ । ताप्लेजुङको फुङलिङ क्षेत्रमा लागु गरेको निषेधाज्ञा हट्ने भएको

अबदेखि विद्युतिय सवारीमा मूल्यको ६० प्रतिशतसम्म मात्रै कर्जा पाइने

काठमाडौं । अबदेखि विद्युतिय सवारी साधनको मूल्यमा ६० प्रतिशत मात्रै

महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथको दर्शन गर्न पुगे प्रधानमन्त्री ओली

काठमाडौं । महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नका

टाटा कर्भ ईभीको टप भेरियन्ट नेपाली बजारमा सार्वजनीक, कति पर्छ मूल्य ?

काठमाडौं । भारतीय विद्धुतीय गाडी निर्माता टाटा ईभीको आधिकारिक विक्रेता

नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करण फागुन १६ देखि हुने

काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करणमा देशभरका