१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

काठमाडौं-८ : प्रदेशसभा १ मा लौरोका शैलेन्द्रमान विजयी


६ मंसिर २०७९, मंगलबार  

9
Shares

काठमाडौं । बागमती प्रदेशसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ को (१) बाट शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् ।

हाम्रो नेपाली पार्टीका बज्राचार्यले ५४६२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका राजेश शाक्यले ३८११ मत पाए । नेपाली कांग्रेसका राजुराज जोशी ३६७० मतसहित तेस्रो भएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था