२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

६१ प्रतिशतको हाराहारिमा मत खसेको छः आयोग



काठमाडौं । निर्वाचन आयोगले देशभर ६१ प्रतिशतको हाराहारिमा मत खसेको बताएको छ ।

यो संख्यामा सबै विवरण आएपछि केही प्रतिशत वृद्धि हुने आयोगले जनाएको छ । देशैभरिबाट अपेक्षा भन्दा बढि मत खसेको पनि निर्वाचन आयोगले उल्लेख गरेको छ । आयोगले केहि छिटफुट स्थानमा सामान्य घटना भएपनि सम्रग देशैभरि शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको पनि जनाएको छ ।

यस्तै आयोगले निर्वाचन सफल बनाउने सहयोग गर्नुहुने सबैलाई विशेष धन्यवाद समेत दिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको