१९ माघ २०८१, शनिबार । February 1, 2025

कौलालीमा ६२ प्रतिशत मत खस्यो, मतगणना भोलि हुने



कैलाली । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कैलालीमा जम्मा ६२ प्रतिशत मात्रै मत खसेको छ ।

५ लाख ३५ हजार ५१४ मतदाता रहेको कैलालीमा करिब ६२ प्रतिशत मात्रै मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको केही स्थानमा शंकास्पद वस्तु फेला परेपनि समग्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । कैलालिमा मतगणना भने भोलिदेखि मात्रै सुरु गरिने जिलला निर्वाचन कार्यालयले जनाएको छ ।

कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी

त्रिकोणात्मक टी-२०ः थाइल्याण्डसँग ४ विकेटले पराजित भयो नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले