४ असार २०८३, बिहिबार । June 19, 2026

बाजुरामा गोलि चल्दा ३ जना घाईते


४ मंसिर २०७९, आइतबार  

6
Shares

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–७ मा गोली चल्दा ३ जना घाइते भएका छन् ।

मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ जना घाइते भएको प्रमुख अधिकारी कोकेन्द्र विष्टले जानकारी दिएका छन् ।

घाईतेहरुमा एक जनाको अवस्था गम्भिर रहेको र उनको पहिचान समेत खुल्न नसकेको जानकारी जिप्रकाले दिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा